Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सोनीका रोकायालाई दोहोरीमा नचाउने बसन्त थापाले आफ्नै भाई दुर्गेश थापालाई भिडीयो नखेलाउनुको कारण खोले!

सोनीका रोकायालाई दोहोरीमा नचाउने बसन्त थापाले आफ्नै भाई दुर्गेश थापालाई भिडीयो नखेलाउनुको कारण खोले!

सालको पातका चर्चित संगीतकार तथा कलाकार बसन्त थापाले आफ्नो गीतमा आफ्नै भाई दुर्गेश थापालाई पछिल्लो समय न खेलाउनुको कारण मिडियामार्फत बोलेका छन।उनले सालको पात गीत आएदेखि दुर्गेश थापालाई खासै म्युजिक भिडियो खेलाएका छैनन् भने दुर्गेश थापाले पनि उक्त बिषयमा चासो दिएका छैनन्।

एता दोहोरीमा पहिलोपटक सोनीका रोकायालाई देखाएर चर्चा बोटुलेका बसन्त थापा र अनिता चलाउनेले सोनीकानै रोज्नुको कारण खुलाएका छन।पछिल्लो समय पारस साह संग जोडिएर उनलाई हेरिएको देखिन्छ कतै यही चर्चाले त हैन भन्ने प्रश्नमा उहाहरुको यस्तो उतर छ हेरौ भिडियो कुराकानी :