Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

दोहोरीमा भाइरल कमला घिमिरेले गाउने चौतारीको बरका गायक गायिका मिडियामा,कमला अमृतकै कारण गीत हिट भयो!

दोहोरीमा भाइरल कमला घिमिरेले गाउने चौतारीको बरका गायक गायिका मिडियामा,कमला अमृतकै कारण गीत हिट भयो!

पछिल्लो समय युटुबमा सर्बाधिक भाइरल गीत हो चौतारीको बर।उक्त गीतकी गायिका सुमित्रा तामाङ्ग र बिक्रम परियार एकसाथ मिडियामा आएका छन।गीत चर्चित हुदै गर्दा उनीहरुको चर्चा भने खासै देखिएना।कमला घिमिरेले उक्त गीत स्टेज देखि मिडिया सम्म दोहोरी खेलेर गाएपछि झन् गीतले चर्चा पायो।

गीत जताततै चर्चित हुदै गर्दा एक करोड दर्शकले उक्त भिडियो हेरेपछि उनीहरु एकसाथ मिडियामा आएका हुन्।कमला र अमृतकै कारण गीत यो स्थानमा पुगेको भन्दै अमृत र कमलालाई उनीहरुले मन भित्र राखेको बताए।कमलालाइ भेटेरै धन्यबाद दिने भन्दै बिक्रमले आफु कमलाको फ्यान रहेको पनि बताए।हेरौ यो भिडियो कुराकानी :