Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

२० बर्षपछि गायक रामजी खाडले बनाए राजधानीमै करोडौको महल!सम्झिए बिगतका दुखहरु

२० बर्षपछि गायक रामजी खाडले बनाए राजधानीमै करोडौको महल!सम्झिए बिगतका दुखहरु

लोकप्रिय गायक रामजी खाडले बर्षौ पछि आफ्नो सपना पुरा गरेका छन २० बर्ष पछि उनले गीत संगीतबाटनै आफ्नै घर बनाएका छन।उनले बर्षौ देखि यही क्षेत्रमा योगदान दिदै आएका थिए उनले गाएको अधिकांश गीतहरु चर्चित भए तर उनका धेरै सपना अधुरै रहे।

एउटा अर्को सपना भित्रको एक सपना उनको थियो आफ्नै घर त्यो भने पुरा भएको छ।उनले घर बनाए संगै पछिल्लो समय पानको पत्ता गीत पनि बजारमा ल्याएका छन।उक्त गीत पनि यो समय सामाजिक संजाल देखि टिक टक सम्म सर्बाधिक हेरेका छन।हामीले रामजी खाड संग केहि कुराकानी गरेका छौ एक पटक हेरेर सुझाब दिनुहोला