Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सरु थापाको 'गोरखा बजार' भिडियो सहित बजारमा

सरु थापाको 'गोरखा बजार' भिडियो सहित बजारमा

काठमान्डौ:नेपाली लोक दोहोरी क्षेत्रका गायक रामु साहानी र सरु थापाको आवाजमा सरु थापाको लोकदोहोरी गीत 'गोरखा बजार' बजारमा आएको छ ।

दबंग आशीषको लय शब्द रहेको उक्त गीतमा नृत्य लक्ष्मी थापा र मनिष गुरुङको रहेको छ। मौसम हिमालीको निर्देशन रहेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् भने छायाकन कारण चैसिर ले गरेका छन् ।उक्त गित सरु थापाको आफ्नै यूटुव च्यानल मार्फत बजारमा आएको छ।

हेरौ भिडियो :

https://youtu.be/1rn_zl5ymoA