Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

पत्रकार ऋषि धमलाको ससुरा पहिलोपटक मिडियामा,१० बर्षपछि भेटे ज्वाईलाइ

पत्रकार ऋषि धमलाको ससुरा पहिलोपटक मिडियामा,१० बर्षपछि भेटे ज्वाईलाइ

पत्रकार ऋषि धमलाको ससुरा पहिलोपटक मिडियामा आएका छन।क्यानाडामा बस्दै आएका भरत गौतम १० बर्ष पछि नेपाल आएका हुन।उनि नेपाल आए संगै पहिलोपटक ऋषि धमला सहित मिडियामा देखिएका छन।केहि समय देखि ऋषि धमला र ससुरा बीचको सम्बन्धको बिषयमा चर्चा पनि रह्यो।

ऋषि धमलाको बिबाहमा समेत न आएका भरतले आफ्नो छोरीको बिहे मनाउन नपाउदा दुखित भएको बताए।ऋषि धमलानै किन रोज्नु भयो भन्ने प्रश्नमा उनको रोचक उतर छ।धमलालाइ छोरी दिए पछि आफु ढुक्क रहेको समेत बताए भने अब सजिलै छोरीको जीवन चल्नेमा उनि निर्धक्क छन।हेरौ यो भिडियो कुराकानी :