Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

जन्म दिनमा पेन्टी उपहार पाएपछि भाइरल दोहोरी गायिका कला लम्साल लाजले भुतुक्कै

जन्म दिनमा पेन्टी उपहार पाएपछि भाइरल दोहोरी गायिका कला लम्साल लाजले भुतुक्कै

जन्म दिनमा विशेषगरी आफ्नै तरिकाको उपहार दिने प्रचलन हुन्छ कोहिले घडीत कोहिले मोबाईल भने कोहिले बहुमुल्य उपहार दिने गरेको पाईन्छ तर कलाकारहरुले भने यो पटक निकै फरक जन्म दिन मनाएका छन।चर्चित गायिका कला लम्सालको जन्म दिनमा पेन्टी उपहार आएको छ।

पेन्टी र प्याट उपहार आए पछि कला लम्साल लाजले भुतुक्क भईन उनि अन्तरबार्तामै थिईन उनि संग कुराकानी गर्दै गर्दा एक्कासी उनलाई आएको गिफ्ट खोलियो त्यहि बेला प्यट र पेन्टी देखेपछि सबै हास्न थाले एता कला लजाईन भने अरुपनि लाजले भुतुक्क भए।संगै उनीहरु बीच चलेको दोहोरी हेरौ :