Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

करोडौ सम्पति भएकी आमाको सडकमा बस,हिन्दु धर्म न त्यागेको भनेर क्रिशिय्न धर्म मान्ने छोराले घर निकाला गरे(हेर्नुहोस)

करोडौ सम्पति भएकी आमाको सडकमा बस,हिन्दु धर्म न त्यागेको भनेर क्रिशिय्न धर्म मान्ने छोराले घर निकाला गरे(हेर्नुहोस)

शर्मिला अमत्या आमा जो ७६ बर्षकी भईन उनि यो समय आफ्नो साहरा खोज्दै हिमालयन आश्रममा पुगेकी छिन।उनि फरार अंग्रेजी बोल्ने आमा हुन्।करोडौको मालिक रहेकी आमा किन आश्रममा भन्ने प्रश्न उठ्ला हो त्यस्तै प्रश्न हामीमा पनि उठ्यो।

उनले आफ्नो पिडा र बास्तबिकता खोलिन।छोराहरु अन्य धर्म लिए संगै उनि संग कुरा मिल्न छाड्यो जब बिबाह गरेपछि उनि घर बाट निस्किने बाटो खुल्यो बुहारिकै कारण उनि सडकमा बस बस्न पुगेको बताउछिन।आफ्नै सम्पति समेत आफ्नो भन्न नपाए पछि उनि त्यो स्थानमा पुग्न परेको उनको भनाई छ।हेरौ यो भिडियो कुराकानी: