Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

कमला घिमिरेलाई अब एक सुक्को सहयोग गर्दिन भन्दै ऋषि धम्लाकी पत्नी एलिजा मिडियामा,कमलाको बुबाकै कारण भबिष्य बिग्रने डर!

कमला घिमिरेलाई अब एक सुक्को सहयोग गर्दिन भन्दै ऋषि धम्लाकी पत्नी एलिजा मिडियामा,कमलाको बुबाकै कारण भबिष्य बिग्रने डर!

कमला घिमिरेलाई सहयोग नगर्ने भन्दै एलिजा गौतम मिडियामा आएकी छिन्।केहि समय अगाडी उनले बार्षिक रुपमा ४० हजार दिने अठोट सहित पहिलो चरणको सहयोग हस्तान्तरण गरेकी थिइन।उनि क्यानाडा हुदै सहयोग गरेकी हुन् तर उनको सहयोगको कुनै अर्थ नरहेको भन्दै एलिजा गौतम भाबुक भएकी छिन।

एलिजाले अब कमलाको परिवारलाई सहयोग गर्न सोच्नु पर्ने बताएकी छिन।एक कुराकानीमा उनले भनिन 'कमला यो बेला पढ्ने समय हो तर कमलाको परिक्षा समेत छुट्टाएर स्टेज चढाउने र हाम्रो सहयोगलाई लत्याउने काम गरेको देख्दा आफुलाई अचम्मित लागेको छ,अब उनीहरुलाई सहयोग कसरी गरौ?कमलालाई यस्तै सस्कार सिकायो भने भोलि के होला?'एलिजा ले चिन्ता जनाउदै कमललाई अब पढ्न ध्यान दिनु पर्ने नत्र आफु सहयोग नगर्ने जानकारी दिएकी हुन्।हेरौ यो भिडियो :