Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

नायिका जुना सुन्दास आफ्नो प्रेमिको यादमा पागलसरी दिन बिताउदै ...

नायिका जुना सुन्दास आफ्नो प्रेमिको यादमा पागलसरी दिन बिताउदै ...

काठमाडौं , नेपाली सगम संगीतमा निकै राम्रो सम्भावना भएका गायक दिल कुमार लिम्बुको आवाजमा रहेको “पागल बनायौँ “गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमिका विचको भावनात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनी प्रेमिकाको यादमा दिन विताउने प्रेमीको भावनालाई गीतमा समेटिएको छ । प्रेमिकाको यादमा जिवनमा भएको उतार चढावलाई गीतमा समेटिएको गायकले बताए । जिवनको बास्तविक भोगाईलाई गीतमा समेटिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको कुरा उनले बताए । दिल कुमार लिम्बुको शब्द तथा संगीत गीतमा रहेको छ । उत्सव दाहालको छायाँकन , निशान घिमिरेको सम्पादन तथा प्रकाश धितालको निर्देशन भिडियोमा रहेको छ । “पागल बनायौँ ” गीतको भिडियोमा जुना सुन्दास, अर्जुन क्षेत्री र पुर्ण लिम्बुको फिचरिङ तथा अभिनय रहेको छ । गीतमा प्रेमको त्रिकोणात्मक सम्बन्धलाई ब्यक्त गरिएको छ ।

“पागल बनायौँ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/RCukYi3Zg0g