Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

दोहोरी खेलेर भाइरल भएकी कमला घिमिरेले जन्म दिनमा बुबा खराब हो भन्दै मागिन माफी,अमृत मिडियामा अब नबोल्ने!

दोहोरी खेलेर भाइरल भएकी कमला घिमिरेले जन्म दिनमा बुबा खराब हो भन्दै मागिन माफी,अमृत मिडियामा अब नबोल्ने!

पछिल्लो केहि समय एता भाइरल भएकी कमला घिमिरेले आफ्नो जन्म दिनमा बुबाको गल्तिकै कारण माफी मागेकी छिन।अमृत र कमलाको सम्बन्ध चिसिएको मिडियामा सबैतिर आउन थालेपछि कमलाले बास्तबिकता बोल्दै बुबाकै कारण माफी मागेकी हुन्।उनले जन्म दिनमा सबै मिडिया बोलाएर माफी मागेकी हुन्।

कमलाले आफ्नो बुबा पहिले खराब भएको र त्यसै कारण पनि अमृत सर संग सम्बन्ध बिग्रन पुगेको भन्दै उनले माफी मागेकी छिन भने आगामी दिनमा गल्ति नगर्ने पनि उनको भनाई छ।एता अमृतले पनि आफुले अब मिडियामा केहि न बोल्ने र कमलाको बुबाले मतलब नगरे आफु पनि न झुक्ने बताएका छन।हेरौ भिडियोनै: