Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

कमला घिमिरेको घरमा अमृतको पोइला गाको श्रीमती संग भाबुक दोहोरी,कमला समेत भाबुक हुदै गाईन

कमला घिमिरेको घरमा अमृतको पोइला गाको श्रीमती संग भाबुक दोहोरी,कमला समेत भाबुक हुदै गाईन

पछिल्लो केहि समय एता कमला घिमिरे र अमृत सापकोटाको दोहोरी निकै जम्ने गर्दछ।उनीहरु बिचको दोहोरी हेरेर देश बिदेशका नेपाली निकै खुसि हुने गर्छन र नया दोहोरी कस्तो आउछ भनेर कुर्ने गर्दछन।सोहि क्रममा कमलाको जन्म दिनको अवसर पारेर अमृत र कमला संगै करुणाको दोहोरी बाहिरिएको छ।

कमलाको घरमै उनकै जन्म दिनको अवसरमा उक्त दोहोरी चलेको थियो।दोहोरीमा उनकी पुर्व श्रीमती बनेकी करुणा र अमृत बीच भाबुक दोहोरी चल्यो ।अमृतले बच्चा समेत छाडेर पोहिला गएको गुनासो सुनाए भने करुणाले पनि बाध्यताले पोइला गाको भन्दै त्यो दिन भुल्न दोहोरी खेलेको समेत भन्न भ्याईन।हेरौ यो दोहोरी :