गायक नेत्र भण्डारी र गीता सेन्चुरी आवाज रहेको 'माझी दाई' लोक दोहोरी गीत बजारमा आएको छ। उक्त गीतमा शब्द प्रदिप अधिकारीको रहेको छ भने लय धुर्ब राजा धितालले गरेका छन् । राजन नेपालको आफ्नै यूउटुव च्यानलबाट बजारमा आएको उक्त गीत यो बेला निकै चर्चामा छ।
माझी दाइ गीतको भिडियोमा विजु पार्की र कबिता नेपालीको अभिनय रहेको छ भने निर्देशन बिक्रम चौहानले गरेका छन् ।अर्जुन तिवारीको छायांकन रहेको भिडियो सम्पादन भने मिलन बिशोकर्माको रहेको छ।उक्त गीतको भिडियो यस्तो बनेको छ :
https://youtu.be/cSh_5Va_LRI