Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

शान्ति श्री परियार र बालकुमार श्रेष्ठले गाएको मन्द मान्द बजारमा

शान्ति श्री परियार र बालकुमार श्रेष्ठले गाएको मन्द मान्द बजारमा

काठमाडौँ – लोक तथा दोहोरी गायक बालकुमार श्रेष्ठको नयाँ गीत “मन्द मन्द” बजारमा आएको छ । गीतमा लोकप्रिय गायिका शान्तीश्री परियार र बालकुमार श्रेष्ठको आवाज रहेको उक्त गीत अहिले सांगीतिक बजारमा आएको छ गीत निकै मार्मिक बनेको छ भने भिडियो पनि उतिकै सुन्दर बनेको छ ।

गीतमा राजु बिरहि लामा र सगुन साहीको अभिनय रहेको छ । उक्त गीत चन्द्रसुर्य फ्रिल्मबाट बजारमा आएको हो । आवाज रहेको छ । गीतमा सुरेश रमन अधिकारीको लय र सागर रेग्मीको शब्द रहेको छ ।गीतमा निर्देशन भने प्रकाश भट्टले गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका हुन् ।भिडियो छायांकन भने राजेश घिमिरेको रहेको छ ।

हेर्नुस भिडियो