Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

ऋषि धमलाले छोरीको हात राख्न नसकेपछि भक्कानीए मिडियामा,ऋचा शर्माले ऋषि संग बदला लिएपछि

ऋषि धमलाले छोरीको हात राख्न नसकेपछि भक्कानीए मिडियामा,ऋचा शर्माले ऋषि संग बदला लिएपछि

पत्रकार ऋषि धमलाकी छोरी एरिकाको हात राख्न नसकिने भएपछि एलिजाले आफ्नी छोरीलाइ नेपाल फिर्ता गरेकी छिन।केहि समय अगाडी बाहिर पुगेकी एलिजा छोरीको उपचार न हुने भएपछि फर्किएकी रहिछन उक्त कुरा धमलाले बाहिर ल्याए।एरिका भने अझै हात राखिदिनुस भन्दै रुन्छिन भनेर धमला समेत भक्कानिए।एता नवनायिका तथा चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले आफ्नो आलोचना गर्नुभन्दा अघि दशपटक सोच्नुपर्ने बताएकी छिन् । केहिदिन अघि कमेडी रियालिटी शो ‘कमेडी च्याम्पिएन’को सुटिङमा पुगेका धमला दम्पतीलाई प्रतियोगीहरुले ब्यंग्य गरेका थिए ।

‘कसैले आलोचना गर्दा दशपटक सोच्नुपर्छ । आलोचना गर्ने पनि एक लिमिट हुन्छ । अरुको जीवनमा कत्तिको असर पर्छ त्यो सोचेर मात्र बोल्नुपर्छ ।’ एलिजाले सञ्चारकर्मिसँग कुरागर्दै भनिन् । ‘मैले एक चलचित्रमा काम गर्दा असफल भए भन्दैमा लगातार ब्यंग्य गर्नु राम्रो होइन ।’ हेरौ यो बाँकी कुराकानी भिडियोमै :