Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

लामो समयपछि उदितनारायण झाले गाएको गीत आयो बजारमा

लामो समयपछि उदितनारायण झाले गाएको गीत आयो बजारमा

सुगम संगीत क्षेत्रमा बिगत लामो समय देखि योगदान दिदै आउनु भएका बरिष्ठ गायक उदित नारायण झाले आवाज दिएको अर्को नया गीत'कहिले माया'बजारमा आएको छ।भारतमा बस्दै आएका झाले लामो समय पछि नेपाली गीत गएका हुन्।उनले गाएको यो गीत एस आर सी फ्लिम्सले बजारमा ल्याएको छ।

गीतमा शब्द बिद्या प्रसाद घिमिरेको छ भने संगीत मनोज सिंहको रहेको छ।केहि म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेका एक आसलाग्दो मोडल साजन कटेल र मिनाक्षी महोताराको अभिनय रहेको भिडियोको निर्देशन भने सुरेन्द्र बस्यालको रहेको छ।राम कुमार केसीको छायांकन रहेको भिडियोको सम्पादन भने टेकेन्द्र साह रहेका छन।सम्मान चौलागाईको निर्माणमा रहेको यो गीत हेर्नुहोस :