Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

कमला घिमिरे र अमृत सापकोटाले गाएको चिया छानेको गीत करोड भियोर्सको नजीकै,बन्छ्त भाग दुई?हेर्नुहोस

कमला घिमिरे र अमृत सापकोटाले गाएको चिया छानेको गीत करोड भियोर्सको नजीकै,बन्छ्त भाग दुई?हेर्नुहोस

नेपाली लोक दोहोरी क्षेत्रमा अर्को इतिहास रच्ने तयारीमा रहेको करोडौको क्लबनजिकै प्रबेस गर्दै गरेको चिया छानेको गीत यो समय निकै चर्चामा छ ।उक्त गीत यो समय ९३ लाख दर्शकले हेरिसकेका छन।शुभारम्भ डिजिटल मार्फत शम्भु कुँवरको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा अमृत सापकोटा र कमला घिमिरेले आवाज भरेका छन।

यो समय कमेडी च्याम्पियन देखि धुर्मुस सुन्तली फाउन्डेसनले बनाउदै गरेको रंगशाला सम्म यही गीतको दैनिकी चर्चा हुने गर्छ।यसको भाग दुईको प्रतिक्षामा समेत छन दर्शक दर्शकको मन जितेको उक्त गीत करोडको क्लबमा पुगे संगै नया घोषणा हुने निर्माण टिमले जानकारी दिएको छ।हेरौ भिडियो फेरी एक पटक :