Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

टिकटकमा भाइरल काली भनेर चिनिने पुजा पहिलोपटक मिडियामा,सबैले थोपोडा नपरेकी भनेर कमेन्ट गर्छन

टिकटकमा भाइरल काली भनेर चिनिने पुजा पहिलोपटक मिडियामा,सबैले थोपोडा नपरेकी भनेर कमेन्ट गर्छन

टिकटकमा भाइरल काली भनेर चिनिने पुजा पौडेल पहिलोपटक मिडियामा आएकी छिन।उनि टिकटकमा चर्चामा छिन।उनले गरेको टिक टकले लाखौ दर्शक उनको फ्यान छन तर उनि प्रति गलत कमेन्ट पनि आउने गर्छ गलत कमेन्टको सिकार हुन् पुजा,पूजालाई हेर्ने दृष्टिकोणको आधार उनले बनाउने टिक टक नै हो।

कतिपय दो अर्थ भएका भिडियोमा उनले गर्ने टिक टकले गर्दा पनि आएको हो गलत कमेन्ट भन्ने लाग्छ तर उनि गलत कमेन्ट आउदा झन् खुसि हुने बताउछिन।केहि म्युजिक भिडियोमा समेत खेलिसकेकी पुजाको बारेमा हामीले केहि कुराकानी गर्ने प्रयास गरेका छौ भिडियो हेर्नुहोस