Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

कमला घिमिरेको टोलमा भेटिए अचम्मको मान्छे,सय भन्दा नेता/कलाकारको दुरुस्तै आवाज निकालेर हँसाए मज्जाले

कमला घिमिरेको टोलमा भेटिए अचम्मको मान्छे,सय भन्दा नेता/कलाकारको दुरुस्तै आवाज निकालेर हँसाए मज्जाले

केहि समय एता नया प्रतिभाहरुको खोजि गर्दै जादा फेरी धादिङ्गमा अर्को नया प्रतिभा भेटिएको छ।कमला घिमिरेकै गाउँमा भेटीएको यो प्रतिभाले सय भन्दा बढी कलाकार तथा नेताहरुको दुरुस्तै आवाज निकाल्छन भने केहि हास्यकलाकारको त क्यारिकेचरनै दुरुस्तै गरेर देखाउछन।

एम जी तामाङ्ग नाम गरेको युवा गीत गाउन पनि माहिर छन भने बिभिन्न स्टेज कार्यक्रमहरु संचालन समेत गरिरहेका रहेछन।उनलाई स्टेजमा गाउन र कमेडी गराउन मात्रै हैन कार्यक्रम चलाउन पनि दिन्छन।दुखले जिन्दगि काटेका एम जी संग हामी एकै छिन बसेर हासौ जसको लागि यो भिडियो हेरौ :