Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै,१२ को नतिजा आज आउने

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै,१२ को नतिजा आज आउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज साँझ ५ बजे बस्ने भएको छ ।

कक्षा १२ को नतिजा प्रकाशनलगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

बैठकको मुख्य विषय परीक्षाको नतिजा सार्वजनिक नै रहेकाले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको छ ।

गत जेठ १६ देखि २६ गतेसम्म सञ्चालित परीक्षामा ४ लाखभन्दा बढी विद्यार्थी सहभागि थिए ।