Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई ७ दिन म्याद थप गरिएको छ।

जिल्ला अदालत काठमाडौंले उनलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ ।

लामिछानेलाई अब २७ गते पुनः अदालतमा पेस गरिनेछ। एक नाबालिकलाई होटलमा राखी बलात्कार गरेको आरोप लामिछानेमाथि लागेको छ।