Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मकवानपुरमा जुवा खेलिरहेका ३३ जना पक्राउ

मकवानपुरमा जुवा खेलिरहेका ३३ जना पक्राउ

काठमाडौँ । मकवानपुर प्रहरीले नवलपुरमा जुवा खेलिरहेका ३३ जनालाई सोमबार राति पक्राउ गरेको छ ।

उनीहरुलाई जुवा खेलिरहेको खालबाट पक्राउ गरिएको हो । उनीहरुले जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

प्रहरीले त्यहाँबाट १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैयाँ पनि नियन्त्रणमा लिएको छ ।