Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा बृद्धि,कति पुग्यो तोलाको ?

सुनको मूल्यमा बृद्धि,कति पुग्यो तोलाको ?

काठमाडौँ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।

तोलामा तीन सय रुपैयाँले घटेर सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।