Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

दोहोरीका चर्चित कलाकारहरु प्रिती आले,रबिन लामिछाने,टिका सनु र राजकुमार बानियाँले गाएको चुइगम चपाउँदै बजारमा

दोहोरीका चर्चित कलाकारहरु प्रिती आले,रबिन लामिछाने,टिका सनु र राजकुमार बानियाँले गाएको चुइगम चपाउँदै बजारमा

चर्चित गायक गायिका,प्रिति आले,राजकुमार बाँनीया,रविन लामिछाने र टिका सानुको आवाज रहेको निकै रमाइलो गीत चुइकम चपाउदै भर्खर मात्र सार्वजनिक भएको छ ।

युवा युवती विच हुने रमाइलो कुराकानीलाई गीतले उठाउन खोजेको छ । गीतलाई राजकुमार बाँनीयाले लय तथा शब्द सिर्जना गरेका छन । गीत सुनौ सुनौ लाग्ने बनाएका छन कलाकाहरुले ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक तथा सर्जक राजकुमार बाँनीयाले गीतले सबैलाई नचाउनेमा आफुहरु आशावादी रहेको बताउनु भयो । गीतको म्युजिक भिडियोमा सबै गायक गायिकाहरुलाई देख्न सकिन्छ भने गीतको म्युजिक भिडियो निर्देशन भने राजकुृमार बाँनीयाले गरेका छन ।

गीतको पुर्ण सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागी