Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सारिका केसीको सिउँदोमा सिन्दुर,आशिर प्रतापलाइ पर्यो बज्रपात (भिडियो)

सारिका केसीको सिउँदोमा सिन्दुर,आशिर प्रतापलाइ पर्यो बज्रपात (भिडियो)

नेपाली लोक दोहोरी इतिहासमा एउटा आफ्नो नाम लेखिसकेका लोकप्रिय गायक सुरेश रमण अधिकारी र बिष्णु माझीले आवाज दिएको एउटा मन चसक्क पार्ने लोकदोहोरी गीत 'किन अन्धो भइन म'बजारमा आएको छ।

गीतको खोट लगाउने कुनै ठाँउ छैन भने माया प्रेममा विछोड हुने प्रेमीहरुको कथालाई गीतले निकै कलात्मक रुपमा गीतको अडियो र भिडियोमा उतारेको छ ।

गीत हेर्न थाले पछि कतिबेला आँखा रसाउछन पत्तै हुँदैन् दर्शकले यस्तै प्रक्रिया दिएका छन । सुरेश रमणको सबैको ओठमा झुन्डीन सक्ने लय सहितको सो गीतमा मुटु छुने शब्द भने सागर रेग्मीले गरेका छन ।

गीतको म्युजिक भिडियो समेत दमदार रहेको छ गीतलाई कपिल लामाले निकै राम्रो कथामा बाँधीएर निर्देशन गरेका छन भने अभिनय गर्न माहिर आशिर प्रताप जंग र सारिका केसीले गीतमा अभिनय गरेका छन ।

HeartBeat Nepal च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई हाम्रो तर्फबाट पनि सफलताको शुभकामना