Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

टिकटकले भाइरल बनाएको मामा भान्जीको रोचक कहानी :दोहोरीमा टिकटक गर्दा आफ्नै साथीले पाखे समेत भने

टिकटकले भाइरल बनाएको मामा भान्जीको रोचक कहानी :दोहोरीमा टिकटक गर्दा आफ्नै साथीले पाखे समेत भने

केहि समय एता टिकटकमा हिट कलाकारहरुको खोजि हुन थालेको छ।टिकटक गरेरै भाइरल भएका नया प्रतिभालाई कलाकारको रुपमा देखिन थालेको छ,अहिले विशेषगरी सेलिब्रेटीको रुपमा हामीले टिकटककै युजरहरुलाइ देख्न सकिन्छ।यसैभित्रका एक भाइरल जोडी हुन् बिनोद र आयुसा ।

यी दुई मामा भान्जी हुन्।यिनीहरुको टिकटक सार्बाधिक दर्शकले रुचाउने गर्दछन।बिशेष नेपाली दर्शक फ्यानलाइ आफ्नो कब्जामा राखेका यी मामा भान्जीको जोडी एकसाथ मिडियामा देखिएका हुन्।उनीहरुलाई दर्शकले एउटा हसिलो र फुर्तिलो जोडीको रुपमा लिन्छन।उनीहरु दोहोरीमै बिशेष रमाउने भएका हुनाले बिभिन्न आरोप समेत खेपेका रहेछन हेरौ भिडियो: