गायक रामकुमार कार्कीको एकल लोक गित मालिगाइको तर सार्वजनिक भएको छ । सपना रसाइलीको शब्द र राजन कार्कीको लयमा तयार भएको उक्त गित को अडियो सार्वजनिक भएको छ । गाउघरको कुराहरु समेटिएर बनाइएको उक्त गित को अडियो रामकुमार कार्कीको आफ्नै यूवटुब च्यानल बाट बजारमा आएको छ । मालिगाईको तर गित को अडियो यस्तो बनेको छ ।
https://youtu.be/1XGH_-oweOw