Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

टिकटकमा भाइरल भएको बिमल डाँगीको लोकदोहोरी गीत 'विदेश जाँदै छु'को भिडियो बजारमा

टिकटकमा भाइरल भएको बिमल डाँगीको लोकदोहोरी गीत 'विदेश जाँदै छु'को भिडियो बजारमा

नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक बिमल डाँगी र बिष्णु माझीको सुमधुर आवाजमा भाइरल कलाकार अमृत सापकोटाले अभिनय गरेको लोकदोहोरी गीत'विदेश जाँदै छु'बजारमा आएको छ।गीतमा बिमल डाँगीकै उत्कृष्ट लय तथा शब्द सृजना भेट्न सकिन्छ भने उहाकै युटुब च्यानलमा उक्त गीत राखिएको छ।

गीतको म्युजिक भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन्।चर्चित मोडल रान्जिता गुरुङ,कमल सरगम,अन्जना श्रेष्ठ अमृत सापकोटा,सुबेक्षा नेपाल र गणेश चौलागाईंले अभिनय गरेका छन गीतमा छायांकन भने प्रकाश खड्काले गरेका हुन्।मिलन बिकले सम्पादन गरेको भिडियो यस्तो बन्यो