Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

कृष्ण कंडेल दईकै कारण विदेश जानबाट रोकिएको भन्दै इन्द्रेणीको पावल राई मिडियामा,मान्छे झनै कमेडी

कृष्ण कंडेल दईकै कारण विदेश जानबाट रोकिएको भन्दै इन्द्रेणीको पावल राई मिडियामा,मान्छे झनै कमेडी

इन्द्रेणीमा बाँसुरी बजाउने पावल राई यो समय मिडियामा देखिन थालेका छन।लामो समय देखि बाँसुरी बजाउदै आएका पावलको जीवन कहानी निकै कहालीलाग्दो छ उनि ४ घन्टाको बाटो हिडेर उनि स्कुल पढ्थे भने राजधानी आउननै ८ दिन हिड्न पर्ने उनको कहानी छ।

पावल लामाले इन्द्रेणी छिरे पछि आफ्नो सपना पनि उतैतिर मोडेका हुन्।उनि गरिबी परिवारबाट हुर्केको हुनाले पनि होला ठुलो सपना देख्न चाहेनन् जसको कारण आज करोडौको मन जितेका छन आफुलाई निरन्तर अगाडी बढाउने पावल लामा संग गरिएको यो बिशेष कुराकानी हेरेर कमेन्ट गर्नुहोला