Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सृशा कुँवरको बहुचर्चित गित बिस्तारै बिस्तारैको फिमेल भर्जन बजारमा

सृशा कुँवरको बहुचर्चित गित बिस्तारै बिस्तारैको फिमेल भर्जन बजारमा

गायिका तथा मोडेल सृशा कुँवरले बहुचर्चित गित बिस्तारै बिस्तारैको फिमेल भर्जन बजार लिएर आएकी छन् । रोहित क्षेत्रीको शब्द संगीत संयोजनमा रहेको उक्त गित ४ बर्ष पहिले रोहित क्षेत्रीकै आबाजमा निकै चर्चित तथा लोकप्रिय बनेको थियो । अहिले सोहि गित गायिका सृशा कुँवरको आबाजमा उत्तिकै मिठास शब्द र संगीतका साथ बजारमा आएको छ ।

तुला पर्बतको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका सृशा कुँवरको मुख्य अभिनय रहको उक्त म्युजिक भिडियो ड्रिम्स स्टुडियोले बजारमा लिएको हो । मेल भर्जनमा निकै लोकप्रिय बनेको यो गित अहिले युट्युबमा झन्डै ५० लाखले हेरेका छन् ।

यो गितको फिमेल भर्जनलाई पनि दर्शक स्रोताले अत्यधिक मनपराउने आसा उक्त टिमले गरेको छ ।

हेर्नुहोस भिडियो :