Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

अमृत सापकोटाले तल्लो जातकी केटि संग बिहे गरेको भनेर साथीभाईले छुटाउन खोजे!पहिलोपटक यतिधेरै सहयोग अमृतलाइ

अमृत सापकोटाले तल्लो जातकी केटि संग बिहे गरेको भनेर साथीभाईले छुटाउन खोजे!पहिलोपटक यतिधेरै सहयोग अमृतलाइ

कमला घिमिरेलाई ल्याएर चर्चामा आएका अमृत सापकोटा को श्रीमती झनै मिठो गाउने गायिका हुन।उनि खासै मिडियामा आए पनि अमृतको नाम लिएर भने आइनन् एक्कासी अमृत सहितको नाम जोडेर उनि मिडियामा आएपछि अहिले सुनिता बागदास सापकोटा भाइरल छिन।उनको प्रतिभाको चौतर्फी चर्चा हुदै गर्दा उनीहरुको पारिवारिक जीवनको बारेमा झनै चर्चा भएको छ।दलित संग बिबाह गरेको भनेर अमृतको साथीभाईले नराम्रो गरेको भन्दै सुनिताले चिन्ता व्यक्त गरिन।

अमृत एक उदाहरणीय व्यक्ति पनि हुन् जसले गर्दा आज समाजलाई केहि पाठ सिक्ने बाटो बनेको छ।अमृत र सुनिताको जोडीको चर्चा हुदै गर्दा अमृतले सुनितालाई गरेको माया देखेर फेसियल हाउसकि संचालिका सुष्मा महरा पनि भाबुक भईन जस कारण उनले अमृत र सुनितालाई आफ्नो तर्फबाट ठुलो सहयोग गरिन भने अमृत र सुनिताले फेसियल हाउसमा जादा कुनै पनि शुल्क नलाग्ने समेत भएको छ हेरौ यो भिडियो बिशेष कुराकानी :

यो पनि पढ्नुहोस

नेपालका चर्चित पत्रकार रबि लामिछानेको निकै नजीकका साथी मानिने लोक गायक पवन ओली मिडियामा आएका छन।अमेरिकामा लामो समय बस्दै आउनु भएका ओली भर्खरै नेपाल आएका थिए।उनि र रबि लामिछाने लामो समय एकै कम्पनीमा काम गर्दै आएका थिए।रबि लामिछाने म्यानेजर हुदा उनि उक्त कम्पनीको कामदार थिए,म्यानेजर जस्तो पद पाउदा पनि रविले आफुहरुलाई सधै सहयोग गरेको समेत ओलीले भिडियोमा भनेका छन।रबि एक सहासी नेपाली थिए अमेरिकामा हुदा पनि।

रविको हरेक कामलाई अमेरिकामा बस्ने नेपालीले सम्मान गर्दै आएको पनि ओलीले खोलेका छन।ओली भन्छन’रबि जी जस्तो नेपाली कमै छन हामी अमेरिकामा समस्यामा पर्दा पनि उहाले एति धेरै साथ् दिनुहुन्थ्यो त्यो समय लाग्थ्यो नेपाली भनेको जहिल्यै सहासी हुन्छन त्यसैले होला त्यो सहास अझै नेपाल आएर उनले पोखेका छन आज आम नेपालीको पहिलो रोजाई रबि जी बन्नु भएको छ।पवन ओलीले गएका धेरै गीत मध्ये हिट गीतमा अक्षतामा दहि हुदै अहिले माछी बस्यो खोलिको लेउ लउमा पनि उतिकै चर्चित छ।हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै कमल सरगमको साथमा :