Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

गायिका तृप्ती खड्का को आवाजमा ‘ठीस ’ भिडियो सहित

गायिका तृप्ती खड्का को आवाजमा ‘ठीस ’ भिडियो सहित

काठमान्डाँै ।

युवा वर्गमा निकै रुचाइएका गायक हेमराज थापा बावुराजा र गायिका तृप्ती खड्का को आवाजमा रहेको पप ‘ठीस ’ गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ ।

टेकेन्द्र रोकाया टि आर प्यासीको शब्द तथा संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । प्रेमीकालाई पाउदा निकै खुशी लागेको कुरा गीतमा गायकले गरेका छन । नरेश ऐरको छायाँकन , रोहित मल्ल ठकुरीको सम्पादन तथा दिपक भण्डारीको निर्देशन भिडियोमा रहेको छ । ‘ठीस ’ गीतको भिडियोमा प्रकाश रोकाया , पुजन घिमिरे र अमृत वोहराको फिचरिङ रहेको छ ।

‘ठीस ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=61_Y2IbQ0VQ&feature=youtu.be&fbclid=IwAR0PvujKUmQP345kcDfW_swulAQ-6EA_OekninX7Bp9t8dzoeXtiVGBRbd4