Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ज्योति मगरलाई रगताम्मे अनुहारको आफनो फोटो देखाउने चर्चित गायिका को आखिर को हुन त?

ज्योति मगरलाई रगताम्मे अनुहारको आफनो फोटो देखाउने चर्चित गायिका को आखिर को हुन त?

काठमाडौँ । केही दिन अघि मात्र गायिका ज्योगि मगरले लेखेको एक स्टाटसलाई लेखिन । तर गम्भिर कुरो त के छने उनी त्यहा स्टाटस डिलिट गर्न किन बाध्य भईन भन्ने कुराप्रति सबैले चासो र प्रश्न उठाई रहेका छन । गायिका ज्योति मगरले आफ्नो फेसबुकमा कुनै एक कुनै चलेकी गायिकाले आफूमाथि घरेलु हिंसा भएकोबारे बताउँएपछि स्टाटस लेखेको बताएकी थिईन । आखिर ज्योति मगरलाई कुन गायिकाले त्यसरी पिडा सुनाइन भन्ने खोजी अहिले कलाकार भित्र भईरहेको छ ।

गायिका ज्योति मगरले आफनो सामाजिक सञ्जालमा लेखेकी थिईन आज काठमाडौ देखि पोखरा जाने क्रम मा एक चर्चित गायिका बहिनी सङ्ग भेट भयो २५ मिनेट को छोटो यात्रा मा उनले सायद आफ्नै दिदी महसुस गरिन र त उनले केही गोप्य राखेका पीडा हरु खोलिन बरर आँसु झारिन।। उनको रक्ताम्य अनुहार आँखा मुख भरी निलदाम घाउ चोट को फोटो देखाउदै भनिन अरु कसै लाई नभन्नु होला दिदी यस्तो सम्म भोगे मैले। उनलाई मैले स्ट्रङ होउ मुभ अन गर त भने तर मेरो मन अत्ति नै भारी हुदैछ आफै ले केही बर्ष अगाडि भोगेको पिडा फेरि दुख्दै छ साचिकै उनको पीडा मा मलाइ धोको फेरेर रुन मन लाग्दै छ।

एउटा पब्लिक फिगर को त यो दुर्दशा छ आम महिला हरु को हालत के होला।यति भन्छु उनले लेखेकी थिईन। जरुरुत भाको खण्ड मा उनलाई मेरो सहयोग चाइयछ भने मात्रै उनको अनुमती मा नाम मेन्सन गर्नेछु उनको फिलिङ्स को कदर गर्दै ऐले लाई नाम गोप्य राखियो उनले लेखिईन ।

तर कमेन्टमा बिभिन्न गायिकाहरु नम मेन्सन हुन थाल्यो कतै उनी त होईन घरेलु ंिहसामा परेको भन्दै । स्टाटस किन हटाएको भनेर सोधिएको प्रश्नमा ज्योतिले केही मिडियासँग भनेकी छन्– अर्काको प्राइभेट कुरा किन राख्नु भनेर हटाएँ ।’ तर, सोमबार ज्योति मगरको स्टाटस र त्यहाँ आएका कमेन्ट अनि नाम मेन्सन हुन थालेपछि उनको स्टाटस डिलिट हुँदा त्यसले शंका भने जन्माएको छ। के ति गायिकाले आफूमाथि हिंसा हुँदा पनि चुप भएर बसेकै हुन् त१ ज्योतिले अहिले आएर यो प्रष्टोक्ती दिएपनि ती चर्चित गायिकाको नाम खुलाउन फ्यानले आग्रह गरिरहेका छन् ।

रिल केही कलाकारहरु खुसी देखिदै हिडे पनि रियलमा भने यस्तै पिडामा धेरै रहेका छन । कलाकारहरु मात्र होईन बाहिर आर्दशका कुरा गर्दै हिडनेहरु पनि घरभित्र घरले हिंसा उनै आदर्शका कुरा गर्नेहरुले गरिरहेका छन ।