Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

बाबु के.सी र गायिका निरुता गैरेको“काँडे बयर” गीत सार्वजनिक (भिडियो सहित)

बाबु के.सी र गायिका निरुता गैरेको“काँडे बयर” गीत सार्वजनिक (भिडियो सहित)

बाबु के.सी र गायिका निरुता गैरेको“काँडे बयर” गीत (भिडियोसहित) सार्वजनिक

लोकप्रिय गायक तथा शर्जक बिनोद बाबु के.सीको उत्कृष्ट शब्द संगितमा रहेको अर्को नयाँ लोकदोहोरी गीत काँडे बयर सार्वजनिक भएको छ । मालती डिजिटलको प्रस्तुतीमा केसीले लोकदोहारी “काँडे बयर” गीत भिडियोसहित सार्वजनिक गर्नु भएको हो ।

निरन्तर सांगेतीक यात्रामा जुटिरहेका के.सीको गीतमा निरूता गैरे र आफनै स्वर रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा रहेको म्युजिक भिडियोमा सक्किगोनी कि चर्चित कलाकार रक्षा श्रेष्ठ र कमल सिंहकोे अभिनय देख्न सकिन्छ । पछील्लो समय हरेक लोक पारखीको मन मुटुमा बस्न सफल के.सीले यस अघि थुप्रै गीतहरु बजारमा ल्याइसक्नु भएको छ । उहाँको गीत संगीत बजारमा लोकप्रिय बनेको छ।हेर्नुहोस् भिडियो :https://youtu.be/KVeIixZWqQc