Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सन्ध्या आचार्य र राज चौहानको फिचरिङमा ”स्रोह बर्षे जोवन” भिडियो सहित

सन्ध्या आचार्य र राज चौहानको फिचरिङमा ”स्रोह बर्षे जोवन” भिडियो सहित

काठमान्डौ : टेलिभिजन रियालिटी सो छमछमी ४ की विजेता सन्ध्या आचार्य र राज चौलागाईको फिचरिङमा नयाँ गीत ”स्रोह बर्षे जोवन” गीतको भिडियो सांगितिक बजारमा सार्वजनिक भएको छ । गायिका कविता श्रेष्ठको आवाजमा रहेको गीतमा स्रोह बर्षे जोवनमा पुगेका युवा युवती विचको भावनालाई समेटिएको छ ।

शालु डिसीको शब्द तथा राजु लामाको संगीत गीतमा छ ।

”स्रोह बर्षे जोवन” गीतमा युवा युवती विचको रोमान्स लाई प्रस्तुत गरिएको गायिका कविताले बताइन । कृष्ण पाण्डे , केशव अधिकारीको छायाँकन , प्रेम शर्मा पौडेलको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका नृत्य निर्देशक राजन मर्हजनको नृत्य निर्देशन भिडियोमा रहेको छ ।

”स्रोह बर्षे जोवन” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=SqaleZYWCMU