Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सञ्चारकर्मी तथा गायक रामजी मायालु क्षेत्रीको आवाजमा ”विश्वास घात ” भिडियो सहित

सञ्चारकर्मी तथा गायक रामजी मायालु क्षेत्रीको आवाजमा ”विश्वास घात ” भिडियो सहित

काठमान्डौँ । लोक दोहोरी गीत संगीतका साथै सञ्चार कर्ममा निकै रुचाइएका गायक रामजी मायालु क्षेत्री र गायिका सिम्रन थापा मगरको आवाजमा ”विश्वास घात ” गीतको भिडियो सार्वजनिक भएको छ ।

मायालुको यादमा जिवन जिउने विचको पिडालाई गीतमा समेटिएको छ । भावनात्मक प्रेम र जिवनका वियोगान्त भावहरुलाई गीतमा समेटिएको छ । सिम्रन थापा मगर र लक्ष्मण पौडेलको शब्द तथा सञ्जय परियारको लय सिर्जना गीतमा रहेको छ । ”विश्वास घात ” गीतमा मरुभुमी नारायणको छायाँकन , कमल एल एक्स को सम्पादन तथा यमन खनालको निर्देशन भिडियोमा छ । ”विश्वास घात ” गीतको भिडियोमा रामजी मायालु क्षेत्री , सिम्रन थापा मगर र यमन खनालको अभिनय रहेको छ ।

”विश्वास घात ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुृहोस ।

https://www.youtube.com/watch?v=g82t2sV_oLA