Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

पल्टन गएको लाहुरे फर्किदा बाकसमा,श्रीमती र परिवारको बिचल्ली

पल्टन गएको लाहुरे फर्किदा बाकसमा,श्रीमती र परिवारको बिचल्ली

नेपाली मौलिक लोक गीतका लागि बिगत डेड दशक देखि लागि परेका युवा पुस्ताका ढुकढुकी हेमन्त रसाईलीको अर्को बहुप्रतिक्षित लोक गीत 'लाहुरे'बजारमा आएको छ।हेमन्त रसाईलीको संगीत र सपना रसाईलीको शब्द रहेको उक्त गीतमा हेमन्तले एउटा कारुणिक कहानी प्रस्तुत गर्नु भएको छ।

गीतमा हेमन्त रसाईली र टिकटकमा भाइरल दुर्गा सापकोटाको अभिनय रहेको छ।बालापन देखि टिकटकमा उनको धेरै गीतहरु चर्चामा छन।भाग्यमानी हुदै आज लाहुरे सम्म आउदा उनकै चर्चा छ।रमेश रसाईलीको निर्देशन तथा सम्पादन रहेको भिडियोको छायांकन भने बिबेक बिकको रहेको छ।हेमन्तले आफ्नै युटुब मार्फत यो गीत बजारमा ल्याएका छन।हेरौ भिडियोनै :