Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

निर आले र बर्षाको अभिनयमा ”स्याङजाली माया ” भिडियो सहित

निर आले र बर्षाको अभिनयमा ”स्याङजाली माया ” भिडियो सहित

काठमान्डाँै ।

नेपाली लोक गीत संगीतको बजार निकै फराकिलो बन्दैँ गएको छ । मौलिक पन झल्कने भाका र परिवेश अनुुसारमा गाइने भाकालाई सर्वोकृष्ट रुपमा प्रस्तुत गरेर सिर्जनाहरु बजारमा आइरहेका छन । गायक रमेश राना र गायिका सिता थापाको आवाजमा रहेको मौलिक सालैजो भाकामा आधारित ”स्याङजाली माया ” गीतको भिडियो बजारमा आएको छ ।

मायालु जोडीहरु विचको प्रेमको समपर्णलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनो मायालुलाई जिवनमा कदापी भुल्न नसक्ने कुरा गीतमा गरिएको छ । रमेश रानाको शब्द सिर्जना तथा लय सिर्जना र मान बहादुर बराल मगरको एरेन्ज गीतमा रहेको छ । सुशिल डाँगीको छायाँकन , निराजन केसीको सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । ”स्याङजाली माया ” गीतको भिडियोमा निर आले , बर्षा थापा र विशाल गुरुङको अभिनय तथा नृत्य रहेको छ ।

”स्याङजाली माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुृहोस ।

https://www.youtube.com/watch?v=FpVlIVGIsXI&feature=youtu.be&fbclid=IwAR2KjynaHt5vQ7uRZSlhWgFZi-3d0_NX92cZ0UMEDi9yoJQIO-IK1hLt0fo