Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

जनकपुर फेसन शो मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन (फोटो फिचर)

जनकपुर फेसन शो मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन (फोटो फिचर)

काठमाडौँ /जनकपुर मा भर्खरै एल एड एन मोडल एजेन्सीले आयोजना गरेको ‘जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) -२०७६’ को अन्तिम अडिसन यहि आउदो माघ ११ गते सनिबार का दिन मासाला कटेज - जनकपुर मा हुदैछ । माघ ०४ गते सनिबारका दिन जनकपुर को मासाला कटेज मा पहिलो अडिसन गरिएको थियो भने अन्तिम अडिसन माघ 11गते सनिबारका दिन हुने भनि आयोजक नितिन कर्ण (कायस्थ) ले जानकारी दिनुभयो ।

एस एल एंड एन मोडेल अजेनसी ले (जनकपुर , बर्दिबास ,मिर्चैया ,लहान ,बनेपा र काठमाडौँ समेत मा आफ्नो कार्यक्रम ले सबैको मन जिती सकेका छन् । आउदो २९ जनवरी २०२० मा भैरहवा र १४ फेर्बरी २०२० जनकपुर मा आफ्नो तेस्रो शंस्करण गर्ने भनि जनाकारी दिनु भयो । उक्त कार्यक्रम मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक कमल के छेत्री ,टिक टक बाट चर्चित डिमन छेत्री, गायक कर्ण राज गिरि तेसैगरि भोइस अफ नेपाल बाट खायती प्राप्त जमिर अलि को बेजोड प्रस्तुति , माहि तनवीर खान र मोडेल रशु हमाल को नृत्य प्रतुती का साथै मैथीलि कलाकार को प्रस्तुति रहने भनि आयोजक ले जानकारी दिनुभयो ।