Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सुपारी चाम्रोका गायक बिमल राज क्षेत्री र सर्जक एकनारायण भण्डारी पहिलोपटक एकसाथ मिडियामा,एकै गीतले करोडपति

सुपारी चाम्रोका गायक बिमल राज क्षेत्री र सर्जक एकनारायण भण्डारी पहिलोपटक एकसाथ मिडियामा,एकै गीतले करोडपति

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक बिमल राज छेत्री र अर्का चर्चित सर्जक एकनारायण भण्डारी एकसाथ मिडियामा आएका छन।उनीहरु एकसाथ नया गीत बजारमा आए संगै मिडियामा देखिएका हुन्।बिमल राज क्षेत्रीले एकनारायण भण्डारीले शब्द संगीत गरेको सुपारी चाम्रो गाउन पाए पछि चर्चित भएका थिए भने एकनारायण भण्डारी पनि सोहि गीतबाट चर्चामा आएका थिए।

बिमल राज क्षेत्रीले आफ्नो दोहोरी इतिहासलाई संगै लाने प्रयास गरिरहेका थिए भने एकनारायण भण्डारीको चाहना गीत संगीत अगाडी लाने नै थियो तर गीत न चलेपछि आजित भएर बिदेशीने योजना बनाएका रहेछन।एक्कासी सुपारी चाम्रो गीत चले संगै उनीहरुको खोजि हुन थालेको हो।जस कारण विदेश जानबाट रोक लाग्यो।हेरौ बिशेष कुराकानी कमल सरगमको साथमा :