Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

टिका सानुले अमृतलाइ बिहेको लागि दिईन यति धेरै पैसा,यसपालिको तिहारमा अमृतलाइ टिकाले भाइटिका लगाईदिने

टिका सानुले अमृतलाइ बिहेको लागि दिईन यति धेरै पैसा,यसपालिको तिहारमा अमृतलाइ टिकाले भाइटिका लगाईदिने

पछिल्लो समय दोहोरीकी रानी मानिने टिका सानु र अमृत सापकोटा बीच फेरी लामो समय पछि भेट भएको छ।उनीहरु दोहोरी गाउँदै फेरी भेटिएका हुन्।दोहोरीमा तहल्का पिट्ने यी दुईलाइ यो समय सामाजिक संजालमा अत्याधिक दर्शकले रुचाउने गर्छन।टिका सानु र अमृत दाजु बहिनी रहेको खुलेको छ।

अमृतले बिहे गर्ने भए पछि उनलाई आर्थिक सहयोग गर्न टिका सानु आएकी हुन्।ठुलो आर्थिक रकम सहित उनले अमृतलाइ कोट किन्न र बिहे गर्न अनुरोध गरिन।धेरैको प्रश्न रहला अमृतको त बिबाह भैसक्यो फेरी किन?यसको उतर भने भिडियो नै हेर्न पर्ने छ।टिका र अमृत बिचको यो बिशेष कुराकानी र भिडियो हेर्नुहोस :