Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

सुशन कुइँकेल र जितु लोप्चनको 'फुच्ची' ( भिडियो सहित )

सुशन कुइँकेल र जितु लोप्चनको 'फुच्ची' ( भिडियो सहित )

सुशन कुइँकेल र जितु लोप्चनको आवाजमा सजिएको 'फुच्ची'गित बजारमा आएको छ । छोटो समयमा दर्शकको अपार माया पाउन सफल उक्त फुच्ची गीतमा रुपक अधिकारीको शब्द रहेको छ , भने बालकृष्ण सेवाचार्यको संगीत र उक्त गीतको भिडियो निर्देशन पनि उनले नै गरेका छन् । फुर्संग थींगको छायांकन रहेको उक्त गीतको सम्पादन भने अशोक रंजितले गरेका छन् ।

'फुच्ची' गीतको भिडियो Flutter music nepal बाट बजारमा ल्याइएको छ । हेरौ भिडियो :