गायक तथा सर्जक सुरज के सी र बिरु पुन को ईन्डिया को गुवा स्थित बिभिन्न शहर मा सुटिङ भएको पहिलो नेपाली लोक दोहोरी गित ( बोलेर लठै पार्छ मोरिले ) सार्बजनिक भएको छ । दिपेन्द्र खत्री को लय शब्द रहेको यस गीत मा गायक सुरज के सी र सिर्जना के सी को आवाज रहेको छ । भने यस गीत मा बिरु पुन ले निर्देशन/कोरियो ग्राफ गर्नु भएको छ । सुधिर गवास र सैनाथ मात्कर को छायांकन रहेको छ ।
साथै यस गीत मा बिरु पुन र प्रीति सोर्नाकर को अभिनय रहेको छ । Suraj KC Official ओफिसिएल युत्युब च्यानल मार्फत डिजिटल मार्केट मा सार्बजनिक भएको छ । पुरा भिडियो हेर्न का लागि तलको लिंक मा थिच्नुहोला