काठमाडौँ । अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा दिएका छन । जेन जीहरुको आन्दोलन उग्र बन्दै गएपछि उनले राजीनामा दिएका हुन ।
ओलीका कारण आन्दोलन झन चर्किएको भन्दै चौतर्फी रुपमा विरोध भैरहेका बेला उनले राजीनामा दिएको बताइएको छ । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ ।