Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रेशम चौधरीले गरे नागरिक उन्मुक्ति पार्टी छाडेको घोषण

रेशम चौधरीले गरे नागरिक उन्मुक्ति पार्टी छाडेको घोषण

काठमाडौँ । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका छाडेको घोषण गरेका छन ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीले पार्टी छाडेको बताएका हुन ।

चौधरीले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टी छाडेको घोषण गदैँ नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन,नागरिक उन्मुक्ति पार्टी, नेपाल । जय नागरिक ।resham.PNG