Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रबि लामिछानेले बयान सकिएपछि सिंहदरबारको गेटबाटै भने :समय आउंदै छ पर्खनुस

रबि लामिछानेले बयान सकिएपछि सिंहदरबारको गेटबाटै भने :समय आउंदै छ पर्खनुस

पुर्व गृहमन्त्री एबम  राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएसंगै नख्खु कारागार लागिएको छ।उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बुधबार दिनभर बयान लिएको थियो । बयानका लागि उनलाई नख्खु कारागारबाट बिहान सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको थियो ।

 

rabi lamichhane 3.jpg
पत्रकारको प्रश्नमा आफु अहिलेको सरकारप्रति आसबादी रहेको समेत बताएका छन।प्रहरी र पत्रकार बीच केहिबेर भनाभन सम्म भएको थियो त्यसपछि मात्रै रविलाई प्रहरीले भ्यान भित्र राखेर लागेको हो ।  प्रहरीकै भ्यानभित्र रहेका उनलाई  पत्रकारले प्रश्न गर्दै के भन्नु हुन्छ भनेका थिए,जवाफमा  ‘समय आउँदैछ पर्खनुस’मात्रै भनेर उनि निस्किएका हुन्।

rabi1.jpg
undefined

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बोलाएको हो ।