Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

देउवाले गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाटै निकाले

देउवाले गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाटै निकाले

काठमाडौँ । काग्रेस सभापति शेर बहादुर देउवाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशन गरेका छन । आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो ।

महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको एक नेताले जानकारी दिएका छन् ।