Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

अमृत सापकोटा र उनकी श्रीमती सुनिता बीच चल्यो दोहोरी घम्साघम्सी,श्रीमतीले अर्कैले रोजेपछि अमृत भाबुक

अमृत सापकोटा र उनकी श्रीमती सुनिता बीच चल्यो दोहोरी घम्साघम्सी,श्रीमतीले अर्कैले रोजेपछि अमृत भाबुक

पछिल्लो समय सामाजिक संजालमा सर्बाधिक भाइरल भएका अमृत सापकोटा र सुनिता बागदास सापकोटा श्रीमान श्रीमतीको नया दोहोरी बाहिरिएको छ।इन्द्रेणीको चर्चा संगै उनीहरुलाई पछिल्लो समय दर्शकले अत्याधिक खोजि गर्न थालेका छन जस कारण यो बेला उनीहरु एकसाथ मिडियामा देखिएका हुन्।

सुनिता निकै मिठो गाउन सक्ने एक गायिका पनि हुन् उनलाई प्रतिभाको खानि बाट निकालिएको एउटा सृजनाकी प्रेरक भन्दा फरक नपर्ला।उनको दोहोरी सुनेर सबै चकित छन यो समय भने उनको दोहोरीको खोजि गर्नेहरुको पनि लाम छ।दोहोरीको चर्चा हुदै गर्दा दुई बिचको यो मन छुने अर्को दोहोरी हेर्नुहोस :