टी–२० विश्वकप अन्तर्गत भएको नेपाल र वेष्ट इन्डिज बिचको खेलमा वेष्ट इन्डिजले ९ विकेटले जित हासिल गरेको छ। नेपालले प्रस्तुत गरेको १३५ रनको लक्ष्य सहजै पछ्याउँदै वेस्ट इन्डिजले १ विकेटको क्षतिमा जित सुनिश्चित गरेको हो।
नेपालले प्रस्तुत गरेको १३५ रनको लक्ष्य सहजै पछ्याउँदै वेस्ट इन्डिजले १ विकेटको क्षतिमा जित सुनिश्चित गरेको हो। प्रारम्भिक चरणमै दबाबमा परेको नेपालले बलिङमा अपेक्षित प्रदर्शन गर्न नसक्दा प्रतिद्वन्द्वी टोलीले खेल एकतर्फी बनाएको थियो।
यस नतिजासँगै प्रतियोगितामा नेपालको चुनौती थप कठिन बनेको छ।