Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसिरहेको बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ। बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू समेत गर्ने अपेक्षा गरिएको छ।