Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

यस्तो बन्यो ”बुवा आमा” भिडियोे सहित ।

यस्तो बन्यो ”बुवा आमा” भिडियोे सहित ।

काठमान्डाँे ।

गायक नरेन्द्र राईको आवाजमा रहेको ”बुवा आमा” गीतको भिडियोे बजारमा सार्वजनिक भएको छ । माता पिता प्रतिको श्रद्धा र मायालाई गीतमा समेटिएको छ । जिवनको सुनौलो संसार देखाउने आमा बुवा प्रतिको प्रगाढ प्रेमलाई भिडियोमा देखाईएको छ । जानुका राईको शब्द तथा शिव संगम राईको संगीत सयोजन गीतमा रहेको छ ।

नवराज उप्रेती र नयेन्द्र राईको छायाँकन , विकाश धमालाको सम्पादन तथा अहिले पछिल्लो समयका ख्यातिप्राप्त भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । ”बुवा आमा” गीतको भिडियोमा विन्द्रमाया राई , दल बहादुर राई चन्द्रबहादुर राई र राधिका राईको अभिनय भिडियोमा रहेको छ ।

”बुवा आमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=vFQEGP8sYD4&feature=share&fbclid=IwAR1sYpRHZbawk6HZ_HGjW6unnd1OJrjDb5j8gT7VJjUibC49_dvasA5fmzU